माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ३ जना घाइते

रोल्पा । रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको मृत्यु भएको छ। शनिबार मध्यान्ह करिब १२ बजे रून्टिगढी गाउँपालिका–७ खाक्सिवनकी निर्मला बुढाथोकी रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै निधन भएकी हुन्। advertisement जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार निर्मला ७ जना छिमेकीहरूसँग घर नजिकैको डाँडामा माटो लिन गएकी थिइन्। माटो खन्ने क्रममा ढिस्को खस्दा … Continue reading माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ३ जना घाइते