रास्वपा सचिवालय बैठकमा मन्त्रीका विषयमा छलफल नै भएन

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अव बन्ने सरकारमा रहने मन्त्रीहरु को बारेमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताए। उनले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरेपश्चातमात्रै सरकार … Continue reading रास्वपा सचिवालय बैठकमा मन्त्रीका विषयमा छलफल नै भएन