मन्त्रिपरिषद् बैठक बोलाइयो, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक डाकेकी छन् । अहिले ३ बजे बस्ने बैठकमा जेन-जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । advertisement आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाउन मन्त्रिपरिषद् बैठक डाकिएको प्रधानमन्त्रीनिकट स्रोतले नेपाल प्रेसलाई बतायो । यो पनि: एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की पूर्वन्यायाधीश गौरीबहादुर कार्की … Continue reading मन्त्रिपरिषद् बैठक बोलाइयो, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै