एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम
काठमाडौं । नेकपा एमालेले समानुपातिक मा पाउने सिट अनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । नेकपा एमालेले समानुपातिक सम्भावित सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको … Continue reading एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed