दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण

काठमाडौं। दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण भएको छ । आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको बताएको छ। advertisement घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा … Continue reading दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण