बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । advertisement यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला पाँच हजार २७० … Continue reading बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed