रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दामा मुद्दामा थप गरिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णयविरुद्ध परेको रिटमाथि आज (सोमबार) सुनुवाइ हुने भएको छ। उक्त रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। सर्वोच्च अदालतमा न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा सुनुवाइ हुन … Continue reading रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै