रास्वपा अभिमुखिकरण कार्यक्रममा गएनन् वरिष्ठ नेता बालेन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण कार्यक्रममा भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका पार्टीका वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन्। यो पनि: मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ यस अभिमुखिकरण कार्यक्रमले नयाँ सांसदहरुलाई पार्टीको नीति, रणनीति र आगामी गतिविधिहरूबारे जानकारी दिन उद्देश्य राखेको थियो। तर, वरिष्ठ नेता बालेन शाह को अनुपस्थित सर्वत्र … Continue reading रास्वपा अभिमुखिकरण कार्यक्रममा गएनन् वरिष्ठ नेता बालेन