अमेरिकी प्रभुत्वको अवसान र इरानको रणनीतिक उदय
वर्तमान समयमा मध्यपूर्वको युद्धभूमिमा देखिएको परिदृश्यले दशकौदेखि कायम अमेरिकी एकक्षत्र सैन्य र कूटनीतिक बर्चस्वलाई गम्भीर चुनौती दिएको छ। संयुक्त राज्य अमेरिकाले आफ्ना ऐतिहासिक मित्र शक्तिहरू इजरायल र अरब मुलुकहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन नसक्दा वासिङ्टनको ‘सुरक्षा छाता’ माथि ठूलो अविश्वास पैदा भएको छ। अरब राष्ट्रहरूले अब अमेरिकी सैन्य सामर्थ्यमा मात्र भर परेर आफ्नो अस्तित्व सुरक्षित … Continue reading अमेरिकी प्रभुत्वको अवसान र इरानको रणनीतिक उदय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed