कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनाव लडेका थिए। उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा अमरेशकुमार सिंह ले पराजित गरेका हुन्। advertisement … Continue reading कांग्रेस सभापति गगन थापाले दिए राजीनामा