नेपालमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन हुने, म्यारियट–सीजीबीच ऐतिहासिक सम्झौता
काठमाडौं । विश्वप्रसिद्ध होटल कम्पनी म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अन्तर्राष्ट्रियस्तरका लक्जरी होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार काठमाडौंमा द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं स्थापना गरिनेछ। यो सहमतिसँगै म्यारियटका विश्वविख्यात लक्जरी तथा प्रिमियम ब्रान्ड पहिलोपटक नेपाली बजारमा प्रवेश गर्ने भएका छन्। द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं … Continue reading नेपालमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन हुने, म्यारियट–सीजीबीच ऐतिहासिक सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed