म्यारियटसँगको साझेदारीले नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँछ : विनोद चौधरी

काठमाडौ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेसनलसँगको साझेदारीले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन्। म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित साझेदारी हस्ताक्षर कार्यक्रममा बोल्दै चौधरीले उक्त सहकार्यलाई नेपालको पर्यटन विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरे। उनले यो साझेदारी केवल … Continue reading म्यारियटसँगको साझेदारीले नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँछ : विनोद चौधरी