रास्वपाको राजनीतिक प्रतिवेदनको बहुआयामिक समीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा पार्टी सभापतिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन ले नेपाली राजनीतिको वर्तमान तस्बिर, परम्परागत शक्तिको सीमा र नयाँ विमर्श निर्माणको प्रयासलाई बहसमा ल्याएको छ। संक्रमणकालीन राजनीतिबाट गुज्रिरहेको नेपालमा वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाको यो पहिलो औपचारिक र संस्थागत दस्तावेज हो। यस दस्तावेजले पार्टीको भावी दिशा तय गर्ने मात्र नभई नेपाली जनताले खोजेको … Continue reading रास्वपाको राजनीतिक प्रतिवेदनको बहुआयामिक समीक्षा