काठमाडौं । रेशम चाैधरीसहित ५०१ जनाकाे बाँकी सजाय माफी भएकाे छ।

मन्त्रिपरिषद्काे  सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले उनीहरूलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरेका हुन् । राष्ट्रपतिले १९ जना ‘राजबन्दी’ र अन्य ४८२ जनालाई आममाफी दिने निर्णय गरेका हुन् ।

सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जेठ १२ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार आममाफी दिन लागिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com