काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने एजेन्ट चिनाएर प्रमाणित गर्न गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई चुनौती दिएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेले राष्ट्रिय सूचना बेचेको प्रमाणित गरे आफूहरु गृहमन्त्रीको साथमा बताए। अन्यथा निराधार आरोप लगाए गृहमन्त्रीलाई नै सदनबाट गलहत्याउन पछि नहट्ने चेतावनी दिए।
प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया