दैलेख । दैलेख जिल्लाको टोलीजैसी आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज (मंगलबार) साँझ ५ बजेर २० मिनेटमा गएको हो ।
भूकम्प बारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
प्रतिक्रिया