काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार विहान ११ बजेर ५६ मिनेटमा जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ।
प्रकाशित मिति: ३० माघ २०८१, बुधबार
प्रतिक्रिया