काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहेको छ। १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । उनले ३६२२६ मत ल्याएका छन्। 
यस्तै कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९९१० मत पाएकी छन्। एमाले उम्मेदवार केशव स्थापितले १९८५० मत पाएका छन्। 


प्रकाशित मिति: ७ जेष्ठ २०७९, शनिबार












प्रतिक्रिया