काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल आध्यात्मिक मार्ग अवलम्बन गर्दै संन्यास दीक्षित भएकी छन्। उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको मार्गदर्शनमा ओशो संन्यास ग्रहण गरेकी हुन्। शिल्पाको संन्यास ग्रहणबारे अभिनेत्री तथा ओशो संन्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। उनले शिल्पालाई ओशो परिवारमा स्वागत
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।