काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुबीच आपसी सहमति र विश्वासको वातावरण सिर्जना गरी प्रदेश सरकारको व्यवस्था खारेज गर्नु पर्ने बताएका छन्।

शनिबार पार्टीका जनवर्गीय संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रुपमा मुलुक टाट पल्टने डरलाग्दो अवस्था भएको तथा संघीय व्यवस्था आर्थिक रुपमा बोझिलो भएकोतर्फ राज्य सञ्चालकहरु चिन्तित नहुनु बिडम्बना भएको बताए।

advertisement

यस्तै थापाले राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको एजेन्डाले सबैको हित गर्ने बताए ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com