काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी ओलीबीच दोस्रो पटक भेटवार्ता भएको छ।

ओलीलाई भेट्न मेयर बालेन्द्र बुधबार अपरान्ह बालकोट पुगेका थिए। त्यस क्रममा बालेन्द्रलाई ओलीले एउटा तबला उपहार दिएका छन।

advertisement

एमाले सुदूरपश्चिमका नेता कर्ण बहादुर थापाका अनुसार बालकोटमा अकस्मात भेट भएको हो।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com