काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौंको मेयरमा बालेन्द्र साहले सेन्टिमेन्टले जितेको बताएका छन् ।
पार्टीको उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बालेनले सेन्टिमेन्टले जितेको र आफूले त्योभन्दा खरो उम्मेदवार उतार्ने योजना रहेको बताएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताए।
प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार












प्रतिक्रिया