काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले को हो भीआईपी भन्दै प्रश्न गरेका छन् ।
उनले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि कटाक्ष गर्दै हावाहरुको ठूलाे स्वाङ मात्रै भएको संज्ञा दिएका छन्।
फेसबुकमा उनले लेखेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैंती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै १ काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’
प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार













प्रतिक्रिया