काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।

राष्ट्रपति भण्डारीको कदम प्रति उपराष्ट्रपती पुनले आलोचना गरेका छन्।

advertisement

उनले वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताए। उपराष्ट्रपति पुनले राष्ट्रपति भण्डारीको कदम प्रती असन्तुष्ट व्यक्त गरेका छन्।

नागरिकता विधेयक राष्ट्रपतिले पास नगरेपछी गणतन्त्रनै धरापमा परेको भन्दै सत्तारुढ दलहरुले समेत राष्ट्रपति बिरुद्द आवाज उठाउन थालेका छन् भने नेकपा एमालेको भातृसंघ संगठनहरुले राष्ट्रपतिको कदमको समर्थन गर्दै आज काठमाडौंको माइतीघर देखी बानेश्वर सम्म र्याली निकालेका छन्।

हेर्नुहोस् ‘वक्तव्य

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com