जनकपुरधाम । प्रधानमन्त्री पत्नि एवम् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले जनकपुर पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन्।

जनकपुरस्थित गंगासागर पोखरीको छठ घाटमा पुगेर उनले सुर्यलाई अर्घ्य दिएकी हुन। कांग्रेसकी केन्द्रीय सदस्य राणा छठ मनाउन जनकपुर पुगेकी हुन् ।

advertisement

उनी सोमबार विहान कांग्रेस नेता विमलेन्द्र निधिको गाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको जनाईएको छ।

 

 

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com