काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का भात्तृ संगठनका केन्द्रिय अध्यक्ष लगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका भात्तृ संगठनका केन्द्रिय अध्यक्ष सुरजकुमार पाण्डे लगाएतका युवाहरूले राप्रपा पार्टी परित्याग गरेका हुन्।

advertisement

राप्रपा काठमाडौं क्षेत्र नं: ५ प्रदेश(क) कार्यसमिति अध्यक्ष अमित थापाले पनि पद बाट पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्।

यस बाहेक अन्य धेरै नेता तथा कार्यकर्ताहरुले समेत आज पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेको लर्को लागेपछि राप्रपा पार्टी भित्र ठुलो हलचल आएको छ।

प्रकाशित मिति: १ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com