काठमाडौँ । एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले दीपक मनाङेको कामबाट सिक्नुपर्ने बताएका छन् ।

प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै महासचिव भुसालले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको बताए ।

advertisement

उनले भने, ‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नुभएको छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’

 

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com