काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।

राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डेले सहरी विकास मन्त्रीको जिम्मेवारी पाउँदा ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

advertisement

सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखे पनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउने भएका हुन् ।

 

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com