काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् ।
उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।
उनी आज नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाँदै छन् ।
प्रकाशित मिति: १५ माघ २०७९, आइतबार











प्रतिक्रिया