काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरे लगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् । रबि लामिछाने आजको आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि प्रचण्डलाई भेट्न बालुवाटारमा र ओलीलाई भेट्न बालकोट पुगेका छन्।
प्रकाशित मिति: २२ माघ २०७९, आइतबार











प्रतिक्रिया