काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्।
उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन्।
उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’
प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार













प्रतिक्रिया