काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
सर्वोच्च प्रशासनले प्रचण्ड विरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो।
प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार













प्रतिक्रिया