काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद पार्कमा सहिदहरूलाई माल्यार्पण र सलामी अर्पणपछि सहिद गेट जाने कार्यक्रम स्थगित गरेका छन् ।

कार्यालय समयमा जाम हुने र राष्ट्रपतिको सवारीले ट्राफिक अस्तव्यस्त हुने भन्दै राष्ट्रपति पौडेलले कार्यक्रम स्थगित गरेको उनका निकट सहयोगीले जानकारी दिएका छन् ।

advertisement

पौडेलले जाम कम हुने समयमा सहिद गेट पुगेर सहिदहरूलाई माल्यार्पण गर्ने थियो

 

प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com