काठमाडौं । राष्ट्रपति पौडेलले फागुन २९ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्। लम्साल इजिप्टका लागि आवासीय राजदूत छन्।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

advertisement

प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com