काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोकास्थित कुमारीघर पुगेका छन् । दिउँसो चार बजे शीतलनिवासबाट कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका हुन् । उनको सवारीमा आज बाटो खाली गराइएको थिएन ।

बाटो खाली नगराई उनले कुमारीको दर्शन गरेर फर्केका छन् । यसअघि राष्ट्रपतिकाे सवारीमा सडक सुनसान गराइने र त्यसबाट सर्वसाधारणलाई सास्ती हुँदा भीआईपी सवारीप्रति आलाेचना बढ्दाे थियाे ।

advertisement

प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com