काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनवासीलाई धन्यवाद दिएका छन् ।

हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएको भन्दै लामिछानेले चितवनवासीलाई धन्यवाद दिएका हुन् ।

advertisement

‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष  नमन्’, उनले उपनिर्वाचन सकिएसँगै सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले आफ्नो मताधिकार प्रयोग गरेर  लोकतन्त्रलाई मजबुत बनाउने काम भएको भन्दै सम्पूर्ण मतदातालाई  हार्दिक आभार प्रकट गरेका छन् ।

 

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com