काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले चार दिनको समय मागे पनि अदालतले तीन दिनको समय दिएको हो ।

अदालतले हिरासतमा राख्न अनुमति दिएपछि प्रहरी अनुसन्धान अधिकृतलाई भने, ‘मलाई चोरहरूसँग नराख्नू ।’ उनले प्रहरीको हिरासतमा अन्य चोरीका आरोपित पनि हुने भन्दै उनीहरूसँग नराख्न भनेका हुन् । खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो ।

advertisement

 

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com