काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन्।

स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् ।

advertisement

सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखित क्रान्तिकारी (विप्लव) संयोजक मिठू टमटा र अनेरास्ववियू प्रतिनिधि सुशीला दाहालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com