• राम्रो काम गरेका छौ
    ज्यानको बाजी थापी
    खुट्टा तान्न धेरै आउँछन्
    कुर्सी छोडी-छोडी
    लौरो टेकि आउँछु भन्लान् भ्रष्टाचारीहरु
    कसैलाई नि दिनुहुन्न स्वतन्त्रमा बरु
    चिल्लो बाटो शहरमा
    फुलै फुलको खानी
    हेर्दा हेर्दै राम्रो भयो हाम्रो राजधानी
    कति राम्रो मठ मन्दिर
    रङ्गी चङ्गी भको
    फुलै फुलको सुगन्धले भरीपुर्ण भको
    यति राम्रो हुने रछ, काठमाडौं शहर
    घुमी-घुमी हेर्दा खेरी
    मनमा लाग्यो रहर
    मेयर जस्तै मन्त्रीहरु भए, कति खुशी छाउँथ्यो
    सुख-दुख आफ्नै देशमा
    बिदेश कसले धाउँथ्यो ।।

प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com