काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट बिदा लिएका छन्। उनि समेत पार्टी कमिटीबाट अलग भएका छन्।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए ।
हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो ।
प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलबार













प्रतिक्रिया