काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा -७ मा हलेसी महादेव मन्दिरको स्थापना भएको छ।

खोटाङ हलेसी महादेव दर्शन गर्न टाढा भएको कारण स्थानिय र केहि अन्य दाताहरुको तर्फबाट २३ लाख ५० हजार र नगरपालिकाको तर्फबाट ४ लाख ५० हजार प्राप्त रकमगरि जम्मा २८ लाख रुपैयाँमा तारकेश्वर-७ फुटुङमा हलेसी महादेव मन्दिर स्थापना भएको मन्दिर बिकास समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताए।

advertisement

रास्वपा सांसद शिशिर खनाल, बागमती प्रदेश सांसद अमन मास्के लगायत स्थानिय प्रतिनिधिहरुले एक कार्यक्रमकाबिच मन्दिर उद्घाटन गरेका थिए। मन्दीरको उद्घाटन ९९ बर्षकि ज्यष्ठ नागरिक चन्द्रकुमारी खड्काद्वारा गरिएको थियो।

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com