काठमाडौं । भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३६८ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६७ रन बनाएको हो।

advertisement

अस्ट्रेलियाका लागि सर्वाधिक डेविड वार्नरले १२४ बलको सामना गर्दै १६३ रनको योगदान दिए। यस्तै मिचेल म्याक्स्वेलले १०८ रनको सामना गर्दै १२१ रन बनाए।

मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता पाकिस्तानका लागि भने साहिन साह अफ्रिदीले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभरको बलिङ गर्दै ५४ रन खर्चेर पाँच विकेट लिएका हुन्।

यस्तै हरिस रौफले ३ विकेट लिँदा उस्मा मिरले एक विकेट लिए।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com