काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद स्वर्णिम वाग्लेलाई कार्यबाहक समापति तोकेको छ।

सभापति रवि लामिछाने भारतमा नेपालीहरुले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन जाने भएकाले वाग्लेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।

advertisement

सभापति लामिछाने माघ १३ र १४ गते दुई दिन भारत भ्रमणमा जाँदै छन्। सोही अवधिसम्मका लागि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको सभापति लामिछानेले बताएका छन्।
 

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com