काठमाडौं । सुजल फुड्सले ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ। कम्पनीले चोकोफन बिगफनको नयाँ प्याक बजार प्रवर्धन ‘ह्याप्पी न्यु प्याक टु यु’ भन्ने नारासहित राष्ट्रव्यापी रूपमा प्रवर्धन अभियान सुरु गरेको हो।

कम्पनीका अनुसार चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफरका चार तह हुने र त्यसमा थप भेनिला स्ट्रिप्ससमेत भएको र यसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र खुसी प्रदान गर्नेछ।

advertisement

कम्पनीका अनुसार रातो र सुनौलो रङमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ एकदमै आकर्षक भएकाले उपभोक्ताको रुचि र प्राथमिकतालाई सम्बोधन गर्नेछ।चोकोफन बिगफन १५ ग्रामको मूल्य १० रूपैयाँमा बजारमा पाइने कम्पनीले बताएको छ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com