काठमाडौँ । राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्।

पछिल्लो समय तराईं-मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने राजा ज्ञानेन्द्रको सचिवालयले जनाएको छ।

advertisement

‘श्री ५ महाराजधिराज  ज्ञानेन्द्र वीर विक्रम शाहदेव र श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com