काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्रचार गरेको छ ।

निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारवाही गर्न आयोगलाई सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।

advertisement

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com