काठमाडौँ । रात्रिकालीन व्यवसाय चलायमान बनाउन विराटनगर महानगरपालिकाले राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ।

विराटनगर महानगरपालिकामा बुधबार बसेको सरोकारवालाहरूको बैठकमा राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

advertisement

आर्थिक गतिविधि चलायमान बनाउनका लागि होटेल व्यवसायलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न दिने निर्णय भएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com