काठमाडौँ । आज सरकार परिवर्तन हुने निश्चित भएको छ । आजै नयाँ मन्त्रिपरिषद् समेत गठन हुने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सरकार परिवर्तन भएर आजै सानो आकारको मन्त्रिमण्डल बन्ने छ । उनका अनुसार नयाँ मन्त्रिमण्डलले आजै शपथ लिनेछ ।

advertisement

पाण्डेले फेसबुकमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद् बन्दै । सानो मन्त्री मण्डलले आज शपथ लिनेछ ।’

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com