काठमाडाैं । सत्ता गठबन्धनबाट धकेलिएकाे नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे अफर गरेकाे छ । कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बतायाे ।
कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि रवि आन्तरिक छलफलमा जुटेका छन् । उनले कांग्रेसलाई कुनै जवाफ भने दिइसकेका छैनन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार













प्रतिक्रिया