काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले संसद्मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै कार्कीले संसद्मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी हुन्।
प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको उनले बताएकी छिन्।
प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार













प्रतिक्रिया